Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – साफ अन्डर १५ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् । राजधानीको सातदोबाटोमा दिउँसो ३ बजे हुने खेलमा दुइटै देशका टोलीले जितका लागि तयारी गरेका छन् ।

भारतसँगको भिडन्त समुह चरणको खेल भन्दा फरक हुने दाबी नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठलेगर्नु भएको छ । लिग चरणको हारको बदला लिंदै फाईनल खेल जित्नका लागि खेल्ने नेपाली टोलीका प्रशिक्षक श्रेष्ठले बताउनुभयो । भारतले पनि यसअघिभन्दा फरक रणनीतिले खेल्ने बताएको छ ।

तपाईको प्रतिक्रिया