Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
टोकियो – एनआरएन जापानको आठौं अधिवेशनको सिलसिलामा निर्वाचन सम्पन्न गर्न जिम्मेवारी पाएको निर्वाचन समितिले उम्मेदवारहरूकाे अन्तिम नामावली प्रकाशन गरेको छ ।

समितिले ८ अाैं अधिवेशनबाट सर्वसम्मत निर्वाचितहरूको नामावलीसहित चयन हुन बाँकी पदहरू र उक्त पदहरूमा परेकाे उम्मेदवारीकाे अन्तिम नामावली प्रकाशन गरेकाे हाे । ***

 
तपाईको प्रतिक्रिया