बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

कल्पना भण्डारी सञ्चारकर्मी हुन् । उनीले अहिले तीज गीत ‘मै कति भाग्यमानी’ बजारमा ल्याएकी छिन् । करीब डेढ दशकको पत्रकारिता यात्रामा राम्रो छवि बनाएकी उनी गीतसंगीतलाई शौख र रुचीको विषय भन्छिन् । नाच्नमा सिपालु, गाउनमा माहिर र पेशाप्रति बफादार भण्डारीसँग हरितालका तीजको विशेष अवसरमा बजारमा आएको ‘मै कति भाग्यमानी’ बोलको गीत, उनीको पेशा र व्यक्तिगत जीवनमा आधारित रहेर गरिएको कुराकानी यस पटकको समुद्रपारि विशेषमाः

तपाईको प्रतिक्रिया