Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – युइएफए सुपर कप फुटबलमा आज राती युरोपा लिग च्याम्पियन म्यानचेष्टर युनाईटेड र च्याम्पियन्स लिग बिजेता रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल म्यासेडोनियाको फिलिप एरिनामा नेपाली समयानुसार मध्यराती पौने १ बजे सुरु हुनेछ ।

प्रिसिजनमा रियलबाट एउटै म्याच नखेलेका स्टाईकर क्रिष्टियानो रोनाल्डोलाई आज मैदान उतार्ने प्रशिक्षक जिनेदिन जिदानको तयारी छ ।

युनाईटेडबिरुद्धको खेलमा यसै सिजन क्लबमा अनुबन्धन भएका ड्यानी सेबालोस र थियो हर्नाण्डेजलाई पनि समावेश गरिएको छ ।

च्याम्पियन्स लिग र युरोपा लिग बिजेताबीच युईएफए सुपर कपको उपाधिका लागि भिडन्त हुने गर्दछ ।

तपाईको प्रतिक्रिया