Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिपमा किर्तिमानी धावक उसेन बोल्टलाई पछि पार्दै अमेरिकि जस्टिन गेटलिनले १ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन् ।

३५ वर्षिय जस्टिनले ९ दशमलभ ९२ सेकेण्डमा १ सय मिटर दौड पुरा गरेका हुन् ।

आफ्नो अन्तिम ठुलो प्रतियोगिता रहेको बताएका जमैकन धावक उसेन बोल्ट तेश्रो स्थानमा रहे ।

उनले ९ दशमलभ ९५ सकेण्डमा दौड पुरा गरे ।

अमेरिकाका क्रिस्टिन कोलम्यानले दोश्रो स्थान हात पारे ।

डोपिङ्गका कारण दुई पटक प्रतिबन्धमा परेर जस्टिन गेटलिन पुन खेलमा फर्कीएका हुन् । आठ ओलम्पिक गोल्ड मेडल विजेता उसेन बोल्टका लागी यो अन्तिम वल्र्ड एथ्लेटिक्स च्याम्पियनसिप हो

तपाईको प्रतिक्रिया