शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – एनआरएन जापानको आठौं अधिवेशन अन्तर्गत गठन भई निर्वाचन सम्पन्न गर्न जिम्मेवारी पाएको निर्वाचन समितिले सदस्य मतदाताहरुको अन्तिम नामावली सार्बजनिक गरेको छ ।

समितिले अख्तियार गरेको कार्यतालिका बमोजिम शुक्रबार अन्तिम नामावली प्रकाशन गरेको हो । यसैगरी निर्वाचन विद्युतीय प्रणाली अनुसार हुन गईरहेको कुरालाई ध्यानमा राख्दै प्रकाशित नामावलीका सम्बन्धमा मतदाता सदस्यहरुले आफ्नो सदस्यता आईडी वा पासवर्ड सम्बन्धि कुनै जानकारी चाहिएमा अगस्त ५ तारिख अपरान्ह १ बजेदेखि देखि १० तारिख अपरान्ह ५ बजे सम्म एनआरएन जापानमा सम्पर्क गर्न अपील गरिएको छ । थप जानकारीका लागि यहां क्लिक गर्नुहोला । 

निर्वाचन समितिले सार्बजनिक गरेको अन्तिम नामावली देहायबमोजिम रहेको छ ।

1 KANTO REGION 

2 NAGOYA REGION

3 KANSAI REGION

4 FUKUOKA REGEION

5 OKINAWA REGION

6 HIROSHIMA REGION

7 HOKKAIDO REGION 

8 NIGATA REGION 

9  SIZUOKA REGION

10 NAGANO REGEION 

11 GUNMA REGION 

12 TOCHIGI REGION

13 SENDAI 

 

तपाईको प्रतिक्रिया