Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – इंग्लिस क्लब चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले क्लबसँग दुई वर्षको नयाँ सम्झौता गरेका छन् । प्रिमियर लिग च्याम्पियन चेल्सीले गएको वर्ष अनुबन्धकै बेला कोन्टेसँग तीन वर्षको प्रतिबद्धता गरेको थियो ।

यसले गर्दा कोन्टे क्लबमा रहने समय नबढे पनि उनको क्लबप्रतिको प्रतिबद्धता भने थप बलियो बनेको चेल्सीले जनाएको छ ।

४७ वर्षे इटालियन कोन्टेले आफू नयाँ सम्झौताबाट खुशी रहेको बताएका थिए ।

गएको सिजन क्लब आएका कोन्टेले पहिलो वर्षमै क्लबलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए ।

तपाईको प्रतिक्रिया