Deneme Bonusu Veren Siteler
मंगलबार, फाल्गुण २७, २०८१
Tuesday, March 11, 2025

काठमाडौं – नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै जापानका ब्यवसायी दिनेश गुरुङको तीज कोसेली ‘यसपालिको तीजमा जापानको सहर’ बजारमा आएको छ ।

बहुचर्चित गायक खुमन अधिकारी र शान्ति सुनारको स्वरमा लयबध्द गीतमा लय खुमन अधिकारीकै रहेको छ भने शब्द स्मृति मोक्तान र दिनेश गुरुङको रहेको छ ।  रामेछापमा जन्मिएर लामो समयदेखि जापान बस्दै आउनु भएकी स्मृति मोक्तानको यो पहिलो तीज गीत हो ।

गीतमा अभिनय चर्चित मोडल रश्मि तामाङ र केशव भट्टराईको रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियोको छायाङकन करण चैसिरले गर्नुभएको हो । बिष्णु शर्माको सम्पादनमा तयार भिडियोलाई तिर्सना म्यूजिक प्रालिले बजार व्यवस्थापन गरेको हो । ***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया