Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं  – पाँचौ वरियताका रोजर फेडेरर विम्बल्डन टेनिसको फाइनल प्रवेश गरेका छन् । फेडेररले सेमिफाइनलमा चेज रिपब्लिकका टोमस भर्डिचलाई ७–६ ७–६ र ६–४ ले हराउँदै ११ औ पटक विम्बल्डनको फाइनल प्रवेश गरेका हु्न् ।


फाइनल जिते उनी ८ औँ पटक विम्बल्डनको विजेता बन्नेछन् । फेडेररले सन २०१२ मा विम्बल्डनको उपाधि जितेका थिए । फाइनलमा फेडेररले छैटौ बरियताका क्रोएशियाका मारिन किलिकसँग खेल्नेछन् । किलिकले अमेरिकाका साम क्वेयरीलाई हराएर फाइनलमा स्थान बनाएका हुन् ।

तपाईको प्रतिक्रिया