शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौं – राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ ।

त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलब्ध गराउने भने पनि राष्ट्रपतिको चाहनाअनुसार रकम अपूग भएको भन्दै कार्यालयले गत साता रक्षा मन्त्रलायसंग थप रुपैपाँ मागेको हो ।

राष्ट«पती कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया