Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

ओखलढुंगा – ओखलढुंगाको मोलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका मणिराज राई विजयी हुनु भएको छ । उहाँले ३ हजार १२ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका महेन्द्र बहादुर कार्कीले २ हजार ९८७ मत ल्याउनुभयो । उपाध्यक्षमा नेपाली कांग्रेसकी हेम कुमारी तामाङ ३ हजार २५९ मतसहित विजयी हुनुभयो ।

उहाँका प्रतिष्पर्धी एमालेका हेमकला धमालाले २ हजार ५५२ मत ल्याउनुभयो । ओखलढुंगाका ८ स्थानीय तहमध्ये ४ मा नेपाली कांग्रेस, ३ मा एमाले र १ मा माओवादी केन्द्र विजयी भएको छ ।

तपाईको प्रतिक्रिया