Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बाजुरा – बाजुराको छेडेदह गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नरबहादुर राउत विजयी हुनु भएको छ । उहाँ ३ हजार ७ सय ५ मत ल्याएर विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी लालबहादुर ओलीले ३ हजार १ सय मत ल्याउनुभयो । यस्तै उपाध्यक्षमा कांग्रेसकै कुन्ती बुढा साउद ३ हजार ६ सय ७१ मत ल्याएर विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी पवित्रा शाहीले ३ हजार १ सय २५ मत ल्याउनुभयो । बाजुराका ९ वटा स्थानीय तहमा एमाले र कांग्रेसले एक एक स्थानीय तहमा विजय हासिल गरेका छन् ।

तपाईको प्रतिक्रिया