Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

दाङ  – दाङको दंगीशरण गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । वडा नम्बर १ मा एमालेले ६६ मत ल्याएको छ भने नेपाली कांग्रेसले ५६ मत ल्याएको छ ।

माओवादी केन्द्रले ६१ मत ल्याएको छ । यस्तै गाउँपालिका उपाध्यक्षमा पनि एमालेले अग्रता लिएको छ । उसले ६८ मत ल्याएको छ भने कांग्रेसले ५३ र माओवादी केन्द्रले ६५ मत ल्याएको छ ।

दंगीशरण गाउँपालिकाको वडा नम्बर १ मा ११ सय ३० मत खसेको छ । त्यसमध्ये २ सय २२ मतगणना भएको छ ।

तपाईको प्रतिक्रिया