Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

रुपन्देही – प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देहीको बुलटवल उपमहानगरपालिका, देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा अहिले मतगणना भइरहेको छ । बुटवलमा बिहीबार बिहान ४ बजेदेखि मतगणना सुरु भएको हो ।

यस्तै देवदह र सिद्धार्थनगरमा राति १ बजेदेखि मतगणना भइरहेको हो । देवदह नगरपालिकाको प्रारम्भीक मतपरिणाम पनि आएको छ । देवदहको मेयरमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् । प्रारम्भीकर नजिता अनुसार मेयरमा कांग्रेस उम्मेदवार हिरा केसीले ३७ मत ल्याउनुभएको छ ।

यस्तै एमाले उम्मेदवार टीकाराम चापागाईंले २४ मत ल्याउनुभएको छ । रुपन्देहीको मर्चवार क्षेत्रमा रहेका चार गाउँपालिकामा पनि रातिदेखि नै मतगणना भइरहेको छ ।

तपाईको प्रतिक्रिया