Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

बाजुरा –  बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ३ को हिमाल भक्ति प्रावि गुम्बा मतदान केन्द्रमा मतदान सकिएको छ ।

३० जना मतदाता रहेको गुम्बा मतदान केन्द्रमा २८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।

एक जना मतदाता भारत गएका र एकको मृत्यु भएका बाहेक सबैले मतदान गरेका छन् । मतपेटिका हेलिकप्टरबाट ल्याइने भएकाले मतदान केन्द्रमा नै सुरक्षित साथ राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया