Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले  डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ को असिग्राम मावि मतदान केन्द्रबाट मतदान गनुृभएको छ । सभामुख ओनसरी घर्र्तीले रोल्पा नगरपालिका –७  को बालउदय मावि जङ्कोट मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

नेकपा माओवादीका नेता एवम उपप्रधानमन्त्री कृष्णबहादुर महराले रोल्पा नगरपालिका – १ को तारा मावि बामरुकबाट मतदान गर्नुभएको छ ।
काग्रेस नेता शेखर कोइरालाले मोरङको विराटनगर आदर्श स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले वर्दियाको बाँसगढी नगरपालिकाको त्रिभुवन मावि पकौरा मदतान केन्द्रबाट मतदान गर्नुभएको छ । नेता लालबाबु पण्डितले मोरङको महेन्द्रमोरङ मतदान केन्द्रबाट मतदान गर्नुभएको छ।

 

 

 

तपाईको प्रतिक्रिया