Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक ०५, २०८१
Monday, October 21, 2024

पाँचथर  – पाँचथरको एक सय ५६ वटा मतदान केन्द्र मध्ये मिक्लाजुङ गाउँपालिकाको दुई वटा केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ ।

लिम्बा र दुर्दिम्बा मतदान केन्द्रमा पानीका कारण मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत अरुण राईले जानकारी दिनुभयो । निरन्तर पानी परेपछि मतपेटिका र मतपत्र जोगाउन समेत गाह्रो भइरहेको उहाँले बताउनुभयो ।

एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरमा एक लाख १६ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया