सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – ताप्लेजुङ निर्वाचन आयोगको तथ्यांक अनुसार फक्तालुङ गाउँपालिका ७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ ।बुधबार हुने स्थानीय चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन् ।

वडाका उम्मेदवारहरुका अनुसार कसैको नामावलीमा नाम भएका मध्ये कसैको मृत्यु भइसकेको छ भने, कोही विदेशमा छन् । काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ ।

तपाईको प्रतिक्रिया