सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – अमेरिका र बेलायतले दोसे चरणको स्थानीय निर्वाचनमा सुरक्षा निकायलाई कर्तव्य पालना गर्ने क्रममा संयम अपनाउन र राष्ट्रिय अन्तराष्ट्रिय मापदण्ड ख्याल गर्न आग्रह गरेका छन् ।

सोमबार दुबै दूतावासले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै निर्वाचन सुरक्षा प्रति चासो प्रकट गरेको बताईएको छ । अमेरिकाले निर्वाचनको उचित वातावरण निर्माण गर्न पनि सबै पक्षसँग आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया