Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सेमिफाईनल खेल अन्र्तरगत आज भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । दिउँसो सवा ३ बजेपछि सुरु हुने खेलको विजेताले उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । यस अघि गए राती भएको खेलमा पाकिस्तान, च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल पुगेको छ ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा इंग्ल्याण्डलाई ८ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो । २ सय १२ रनको सामान्य लक्ष्य पाकिस्तानले ३७ दशमलव १ ओभरमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानको जितसँगै च्याम्पियन्स ट्रफीको उपाधि दक्षिण एसियामा आउने निश्चित भएको छ ।

तपाईको प्रतिक्रिया