Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले आज भारतको राष्ट्रिय टोलीसँग मुम्बईमा मैत्रीपूर्ण फुटबल खेल्नेछ ।

खेल मुम्बईको अँधेरी स्पोटर्स स्टेडियममा हुनेछ । नेपाली टोलीले भारतसँग उत्कृष्ट खेल खेल्ने लक्ष्य राखेको छ । नेपालले भारतको अनुरोधमा मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । भारत अहिले एसिया कपको तयारीमा छ ।

तपाईको प्रतिक्रिया