Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – एनआरएनए जापानको सदस्यता लिन थप गरिएको समय आज सकिँदै छ । जापानवासी नेपालीहरुको सदस्य बन्ने चाहानालाई सम्बोधन गर्दै थप गरिएको समय आज राति १२ बजे सकिँने भएको हो ।

सदस्यता दर्ता गर्दा बिना शुल्कका दरखास्त संख्या पनि अत्यधिक रहेकाले आज राति १२ बजेसम्म सदस्यता शुल्क एनआरएनए बैक खाता जे पि पोस्ट १००१०–५२३७०३६१ मा लगइन गरि पठाउन अनुरोध गरिएको छ ।

साथै, सदस्यता पेनडिंगमा भएकाहरुले कार्यसमितीसँग सम्पर्क गर्न एनआरएनएका अध्यक्ष सुदन थापाले अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया