Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं कालिकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्ष माओवादी केन्द्रले अग्रता लिएको छ । एमालेका अध्यक्ष पदका उम्मेद्वार धिरबहादुर बिष्ट १८१८ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।

कांग्रेसका अध्यक्ष पदका उम्मेद्वार मिनबहादुर बोगटीको १५०६ मत छ । माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेद्वार सुनिल बिष्टको १४९८ मत छ । उपाध्यक्षमा माअ‍ोवदी केन्द्र अघि छ ।

माओवादी केन्द्रकी मनशोभा बुढाको १५८० मत छ । कांग्रेसका सुशीला शाहीको १५०६ मत छ । एमालेकी सुनिता बुढाको १४९५ मत छ ।

तपाईको प्रतिक्रिया