Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ७ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेद्वार शम्भु कुमार केसी ६ सय ९० मतले विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी एमालेका श्रीहरी थापाले ४ सय ५५ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया