Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

कास्की  – कास्कीको मादी गाउँपालिकामा एमालेले अग्रता लिएको छ । गाउँपालिका प्रमुखमा एमालेका उम्मेद्वारले ५ सय १२, कांग्रेसले चार सय ५९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी  उपप्रमुखमा एमालेका उम्मेद्वारले ६ सय पाँच र नेपाली कांग्रेसले चार सय ६४ मत पाएका छन् । मादी गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा एमाले उम्मेद्वार सुरज गुरुङ्ग विजयी भएका छन् ।

स्थानीय तह चुनावका लागि भएको मतदान अन्तर्गत कास्कीको पाँच स्थानीय तह मध्ये पोखरा लेखनाथ महानगरपालिकासहित अन्यमा पनि मतगणना सुरु गर्ने तयारी भएको क्षेत्रीय निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया