Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काभ्रे  – काभ्रेको रोसी गाउँपालिकाको वडा नम्बर १२ मा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादीतर्फबाट वडा अध्यक्षमा उठेका राम लामाले ३४५ मत पाउनु भएको छ ।

वडा अध्यक्षका प्रतिस्पर्धी कांग्रेसका उम्मेद्वारले २०१ मत पाएका छन् । यो वडामा ७१७ मत खसेकोमा १४ मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया