Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाको मतगणना सोमबार बिहान ११ बजेदेखि हुने भएको छ । मतगणनाका बारेमा छलफल गर्न राष्ट्रिय सभा गृहमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकपछि मतगणना शुरु गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।

काठमाडौँको टोखा, किर्तीपुर कागेशवरी मनहरा, शंकरापुर लगायत नगरपालिकामा मतगणना भइरहेको छ । मत गणना सुरु नभएकाले मतगणना हुने ठाउँ आसपासमा कुनै चहल पहल सुरु भएको छैन ।

तपाईको प्रतिक्रिया