Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

जुम्ला  – जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता पाएको छ । ३६३ मत गणना सकिदा  कांग्रेसमा प्रमुख उम्मेद्वार कान्तिका सेजुवालले १४५ तथा उपप्रमुख जगतबहादुर खत्रीले १०३ मत पाउनु भएको छ ।

नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेद्वार शान्तिलाल महतले ३८ तथा उपप्रमुख मेनका रेग्मी चौलागाईले ३७ र नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेद्वार अशोक श्रेष्ठले १२३ तथा उपप्रमुख उम्मेद्वार अप्सरा न्यौपानेले ११५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया