Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

मनाङ  – मनाङको चामे गाउँपालिकामा भएको चुनावमा नेकपा एमाले विजयी भएको छ । एमालेका लोकेन्द्र बहादुर घलेले २१४ मत पाएर अध्यक्षमा विजयी हुनु भएको हो ।

यस्तै उपाध्यक्षमा  नेपाली कांग्रेसका मुनेन्द्रजंग गुरुङले १६९ विजयी हुनु भएको छ । यस्तै वडा नम्बर एकमा स्वतन्त्र उम्मेद्वार आशिष गुरुङ विजयी हुनु भएको छ ।

तपाईको प्रतिक्रिया