Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

दोलखा  – दोलखाको जिरी नगरपालिकाको १ नम्बर वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार लाक्पा शेर्पाले २९७ मत ल्याएर विजयी हुनुभएको हो ।

पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेस उम्मेदवार सोनाम शेर्पाको ३०१, माओवादी केन्द्रका गेम्वु शेर्पाको १६६ र एमाले उम्मेदवार टंक जिरेलको १३७ मत आएको छ ।

तपाईको प्रतिक्रिया