Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

नवलपरासी  – नवलपरासीमा मतगणना सुरु भएको छ । गैँडाकोट नगरपालिकामा एमाले तथा कावासोती नगरपालिकामा कांग्रेसका उम्मेद्वार अघि छन् ।

गैँडाकोट नगरपालिका 

मेयरका प्रतिष्पर्धी

एमाले २५६

कांग्रेस २१४

उपमेयर

एमाले २४३
कांग्रेस २२३

गैडाकोट नगरपालिकामा राती साढे ११ बजेदेखि मतगणना सुरु भएको हो । मतगणना जारी छ ।

कावासोती नगरपालिका

मेयर

कांग्रेस ९१

एमाले ७८

उपमेयर

कांग्रेस  ८८
एमाले ७८

कावासोती नगरपालिकामा राती १ बजेदेखि शुरु मतगणना जारी छ ।

मध्यविन्दु नगरपालिका  

मेयर

कांग्रेस ११८

एमाले १६१

उपमेयर

कांग्रेस १२१

एमाले १६१

देवचुली नगरपालिका 

मेयर

कांग्रेस ४९९
एमाले ४२५

उपमेयर

कांग्रेस १६१
एमाले २९९

विनयी त्रिवेणी गाउँपालिका

अध्यक्ष

कांग्रेस ६५४

एमाले ३८१

उपाध्यक्ष

कांग्रेस ६६०

एमाले ३७७

विनयी त्रिवेणी गाउँपालिकामा मतगणना राति ११ बजे सुरु भएको हो । हुप्सेकोट गाउँपालिकामा केहीबेर अघिदेखि मतपत्र पट्याउने काम भैरहेको छ । यस्तै बुदिंकाली गाउँपालिकामा पनि मतगणना गर्ने तयारी भैरहेको छ । अन्य ठाउँमा पनि मतगणनाको तयारी हुँदैछ ।

तपाईको प्रतिक्रिया