Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – युरोपा लिग फुटबल अन्तरगत बिहीबार राति भएको सेमिफाइनल पहिलो लेगमा म्यान्चेस्टर युनाइटेडले सेल्टा भिगोलाई १–० गोल अन्तरले हराएको छ ।

मार्कस रासफोर्डको फ्रि किक गोलमा स्पेनिस क्लब सेल्टा भिगोलाई युनाइटेडले उसैको मैदानमा १–० गोल अन्तरले हराएको हो । युनाईटेडले युरोपा लिग फुटबलको फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । दोस्रो लेग बिहीबार वल्ड ट्राफोडमा हुनेछ ।

तपाईको प्रतिक्रिया