Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – जापानको राजधानी टोकियोमा विश्व शान्तिका प्रतिक भगवान गौतम बुद्धको २५६१ औं जन्म जयन्ती मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ, जापान तथा एकल जातिय संस्थाहरुको सामुहिक आयोजनामा मे ७ तारिक आईतबारका दिन जापानको कुदनकुटा ३ चोम चियोदा टोकियोमा कार्यक्रम हुने भएको हो ।

कार्यक्रम विहान ९ बजेबाट सुरु हुने आदिवासी जनजाती महासंघ जापानका उपाध्यक्ष पेम्बा लामाले जानकारी दिनुभयो ।  साथै, सम्पूर्ण जापानवासी नेपालीहरुलाई कार्यक्रमा सहभागी भइदिन आयोजकले अनुरोध समेत गरेको छ ।

तपाईको प्रतिक्रिया