Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठकाडौं – नेपाल पुलिस क्लब माइभ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ । आज भएको खेलको मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराएर पुलिस सेमिफाइनलमा पुगेको हो ।

पुलिसलाई जिताउन एकमात्र गोल अभिषेक रिजालले गरे । खेलमा भोला सिलवाल म्यान अफ द म्याच भए । उनले ७ हजार पुरस्कार पाए । आइतबारको खेलमा रुपन्देही ११ लाई टाइबे्रकरमा हराउँदै झापा ११ अन्तिम चारमा पुगेको थियो ।

तपाईको प्रतिक्रिया