Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबिचको खेलमा केहीबेरमा टस हुँदै छ ।

नेपाल र केन्याबिच शनिबार त्रिवी क्रिकेट मैदानमा खेल हुँदैछ । ९ बजे टस गरेर साढे ९ बजेदेखि खेल थाल्ने तालिका भएपनि पानी परेपछि ढिला भएको हो । शुक्रबार दिउँसोदेखि लगातार परिरहेको पानीका कारण पिच र आउट फिल्ड भिजेकाले समस्या आएको थियो ।

अम्यारले पिच र मैदानको अवस्था निरीक्षण गरेपछि शनिबार नै खेल हुने निर्णय गरिएको हो । शनिबारको खेलमा सिंगापुरका सारिका र नेपालको विनयकुमार झा अम्पायर छन् भने रिजर्भ अम्पायरमा नेपालकै देवेन्द्र सुवेदी छन् ।

तपाईको प्रतिक्रिया