काठमाडौं – सरकारले फागुनमा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन अभियान चलाउने भएको छ । अभियानमा ३० जिल्लाका एक करोड पाँच लाख जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फागुन २१, २२ र २३ गते ३० जिल्लाका दुई वर्षभन्दा माथिकालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउनेछ । तीन दिनसम्म चल्ने अभियान अन्तर्गत पहिलो दिन २१ गते जिल्लाका विभिन्न बुथहरुमा औषधि खुवाइनेछ भने दोस्रो र तेस्रो दिन घरघरमै पुगेर औषधि खुवाउने योजना छ ।
दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरीले हात्तीपाइलेको औषधि खान नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले बताउनुभयो । यस्तै, खाली पेटमा पनि यो औषधि नखान उहाँको सुझाव छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, माघ २४, २०७३
प्रकाशित समय: १६:०५:५९