Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

रातो मासु नखाने । खसी, राँगाको मासु रातो मासुमा पर्छ । यसमा पनि कलेजो, मिर्गौला, गिदी आदि खानु हुँदैन ।

मदिरापान, धुम्रपान, सुर्तीजन्य पदार्थ सेवन नगर्ने ।

पानी पर्याप्त मात्रामा पिउने ।

हरेक दिन एक घन्टा पसिना निस्किने गरी हिँड्ने÷दौडिने ।

योगासन, प्राणायाम गर्ने । सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोम विलोम गर्नु उपयुक्त हुन्छ ।

दाल, गेडागुडी, कुरिलो, सिसीको अचार, गोलभेँडा, तामाजस्ता परिकार नखाने ।

जंकफुड तथा बेकरी उत्पादनको प्रयोग नगरेको राम्रो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया