Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी चढ्नुभएको हेलिकोप्टर मौसमको खराबीका कारण आकस्मिक अवतरण भएको छ । शुक्रबार बिहान राष्ट्रपतिलाई लिएर धनगढी जान लागेको हेलिकोप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण भएको हो ।

भालुवाङमा रहेको सशस्त्र प्रहरीको ब्यारेकमा हेलिकोप्टर आकस्मिक अवतरण भएको र मौसम खुल्ने बित्तिकै धनगढी जाने राष्ट्रपतिसँगै रहनुभएका उहाँका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया