Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

भक्तपुर – सिन्धुपाल्चोकबाट सुर्यविनायक तर्फ आउँदै गरेको बा ४ प ६९८३ नम्बरको ट्रिपरले बा ७९ ख नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक ठूलो सिरुवारी बस्ने ३८ वर्षकी बिमला बस्नेतको ज्यान गएको महानगरीय प्रहरी बृत्त जगातेले जनाएको छ । मोटरसाइकल चालक ३८ वर्षका रामचन्द्र बस्नेत भने गम्भीर घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया