Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – संकटा फुटबल क्लव पोखरामा जारी आहा–रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशको नारायणगञ्ज फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै संकटा सेमिफाइनलमा पुगेको हो ।

संकटालाई जिताउन खेलको ५३ औं मिनेटमा निराजन खड्का र ९० औं मिनेटमा विश्वास श्रेष्ठले गोल गरे ।

तपाईको प्रतिक्रिया