Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

बाँके – भन्सार छलेर भारतबाट अवैध रुपमा नेपालगन्ज भित्र्याइएका गोरु नेपाल प्रहरीले आइतबार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज हुँदै सर्लाही लैजान ट्रकमा राखिएका ४० वटा गोरुलाई राझाचोकबाट बरामद गरिएको हो ।

अनुसन्धानका क्रममा ती गोरु हेटाैँडा—८ मकवानपुर निवासी लुम्बिनी सप्लायर्सका आशाराम श्रेष्ठको रहेको खुलेको छ । प्रहरीका अनुसार भारतबाट गोरु ल्याएर बंगलादेश पठाउन अहिले संगठित गिरोह नै तयार भएको छ ।

तपाईको प्रतिक्रिया