Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २२, २०८१
Tuesday, October 8, 2024

काठमाडौं – उच्च अदालतमा नियुक्त भएका ८० जना न्यायाधीशले आज शपथ लिँदैछन् । सर्वोच्च अदालतमा दिउँसो हुने समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले उहाँहरुलाई शपथ गराउने कार्यक्रम छ ।

नेपाल बार, सरकारी वकिल र केही राजनीतिक दलको बिरोध हुँदाहुँदै न्यायाधीशलाई शपथ गराउन लागिएको हो । न्यायपरिषदले गएको पुस २८ गते राति नियुक्तिका लागि सिफारिस गरेपछि उनीहरुको नियुक्ति र पदस्थापन समेत भइसकेको छ ।

नियुक्ति असमावेशी भएको भन्दै नेपाल बारले विरोध जनाएको छ भने सरकारी वकिलहरुले निर्णय पुनर्विचार नभए बेन्च बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

तपाईको प्रतिक्रिया