Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

काठमाडौं – विश्वमा रहेका विभिन्न मुलुकहरुमा त्यस देशमा आ–आफ्नै प्रकारका संस्कृति तथा परम्पराहरु छन् । ती परम्परा र संस्कृती कतिपय संसारका मानिसले अनुसरण गर्न लायक हुन्छन् त कति कुराहरू हेर्दा अच्चम्म लाग्ने र हाँसो उठ्ने खालका पनि हुन्छन् । 

तमाम विचित्र परम्पराको नितान्तै नविन उदाहरणको रुपमा बिकसित देश जापानमा देख्न सकिन्छ । जापानमा मनाइने लिंग पर्व पनि एक अनौठो परम्परा हो । यो लिंग पर्वमा स्टिलबाट बनेको ठुलो कृत्रिम लिंग राखेर परिक्रमा गराउने मेलामा हजारौँ मानिस सहभागी हुन्छन् ।

जापानको कावासाकीमा मनाइने यो लिंग पर्वको नाम शिन्टो कानामारा मात्सुरी हो । यो पर्वको समयमा पुरै सहर लिंगमय हुन्छ । लिंग आकारका लगाउने चिजदेखि खाने कुरासम्म सहरभरी पाइन्छन् । मानिसहरु लिंगआकारको ललिपप चुसिरहेका हुन्छन् ।

सहरका सडकहरुमा यत्रतत्र प्लास्टिकका गुलाबी लिंगहरु पनि ठड्याइएको हुन्छ र महिलाहरुले गुलाबी लिंग बोक्दछन् । त्यस्तै युवायुवतीहरु लिंगको नजिक पुगेर सेल्फी लिइरहेका हुन्छन् ।

भिडियो हेर्नुहोस् : 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया