Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

कुवेत – उपचारको क्रममा कुवेतमा एक नेपालीको ज्यान गएको छ । धनुषाको गोपालपुर ४ का बिसुन यादवको आदान अस्पतालमा शुक्रबार निधन भएको हो । कुवेतको नेसनल खराफी कम्पनीमा कार्यरत यादव क्षयरोगबाट पीडित भएको सहकर्मीहरुले बताएका छन्  ।

यादवलाई गएको पुस २५ गते अस्पताल भर्ना गरिएको थियो । मृतक यादव कार्यरत कम्पनी सम्पर्कमा आएको र आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल फर्काउने पहल भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया