Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – १४ बर्षको उमेरबाट डाइगोनसी भएर लामो समयसम्म जुन औषधी आखाँमा पर्न नहुने थियो उक्त औषधी नै लामो समयसम्म आखाँमा परेका कारण उनी १६ बर्षको उमेरमा पुर्ण रुपमा दृष्टिविहिन भईन । 

उनी भन्छिन्, ‘मेरो दृष्टिविहिनता मेरो शारिरीक समस्या भन्दा पनि सामाजिक समस्या भइदियो ।’ केसीले इन फोकस नामको एक शो मा अन्तवार्ता दिँदै यस्तो बताएकी हुन् । उनले परिवार र साथी भाइको सहयोगले त्रिभुवन बिश्वबिद्यालय समेत टप गरिन् ।

बिभिन्न संर्घषका खुडकिलाहरु पार गर्दै उनी आफैले आज ‘बलाइण्ड रक्स’ संस्था खोलेर नेपालको फाउण्डर समेत बनेकी छिन् । हाल बेलायतमा रहेकी उनले कुशल श्रेष्ठ संग गरेको कुराकानी :

तपाईको प्रतिक्रिया