Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

मुगु – गोमा एयरको ट्वीन अटर विमान मुगुको रारा ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा ठूलो दुर्घटनाबाट जोगिएको छ ।

बाँकेको नेपालगञ्ज विमानस्थलबाट आएको उक्त विमान अवतरणका क्रममा विमानको पछाडीपट्टिको एउटा टायर पञ्चर भएको हो ।

विमानमा १५ जना यात्रु थिए । जहाजको टायर मात्र पञ्चर भएको र अन्य कुनै समस्या नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया