Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – संसद बैठक शोक प्रस्ताव पारित गरेर ३ बजेसम्मका लागि स्थगित भएको छ । संसद बैठकले पूर्व सांसद मणिराज पोख्रेलको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

२०१५ सालमा तत्कालीन क्षेत्र नम्बर १६ खोटाङबाट सांसद बन्नुभएका पोख्रेलको पुस १८ गते निधन भएको थियो । आइतबार १ बजेका लागि डाकिएको बैठमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेका कारण विपक्षी दलहरुले कुनै अवरोध गरेनन् ।

३ बजे बस्ने बैठकमा भने संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी छ । तर विपक्षी दलले संसद चल्न नदिने अडान कायमै राखेका छन् ।

तपाईको प्रतिक्रिया