Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

रसुवा – रसुवागढी नाकामा आइतबार बिहानदेखि गाडी आवतजावत बन्द गरिएको छ । चीनको केरूङतर्फको सडक निमार्णको क्रममा शनिबार बेलुका ब्लाष्टिङ गरेर पहोरो फुटाउन थालेपछि चिनिया पक्षले गाडी आवतजावत गर्न रोकेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईका अनुसार गाडी आवतजावत सोमबारदेखि नियमित हुने सम्भावना छ ।  चिनिया पक्षले सवारी तथा मानिसको समेत आवागमन रोकेपछि काठमाडौंबाट चीन जान लागेका मालवाहक कन्टेनर वेत्रावतीमा रोएिका छन् ।

रसुवागढी नाकामा ८० वटा गाडी रोकिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

तपाईको प्रतिक्रिया