बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – केहीकेही जापानी नागरिकहरु यस्ता छन् जो नेपाल मै आएर मर्न पाए हुन्थ्यो भन्छन् । यसको आसय अधिकांश जापानीहरु नेपाललाई औधी माया गर्छन् । 

प्रकृति, सँस्कृति र जनजीवनमा समेत मेल खाने हुनाले जापानीहरु नेपाल पटकपटक आइरहन/घुमिरहन चाहन्छन् । तर, जापानी पर्यटक लक्षित कार्यक्रमहरु लैजान नसक्दा चाहेर पनि जापानीहरु नेपाल आउन सकिरहेका छैनन् ।

नेपाल जापान सम्बन्धको ६० औं वर्ष गाँठ मनाइरहेको सन्दर्भमा समुद्रपारि विशेषका लागि सहकर्मी शिव श्रेष्ठले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीसँग कुराकानी गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया