Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले अघि बढाएको संविधान संशोधन विधेयकलाई अहिलेकै अवस्थामा राप्रपाले समर्थन नगर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै अध्यक्ष थापाले यथास्थितिमा आफ्नो पार्टीले संशोधन विधेयकलाई समर्थन गर्न नसक्ने बताउनुभएको हो । राप्रपा सत्तामा भएपनि संशोधन विधेयक ल्याउने बेलामा कुनै छलफल नै नगरेकाले विधेयकलाई समर्थन नगर्ने उहाँको भनाई छ ।

विधेयक तत्काललाई स्थगित् गरेर भएपनि दलहरुवीच छलफल गरी सहमति गर्नुपर्नेमा थापाको जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया